सुखी रहोस् तिम्रो जीवन
भलो रहोस् आकाश धर्ती बीच
कामना छ मेरो तिमीलाई
मन्द मन्द हावामा पनि
नाँचिरहनु – हाँसीरहनु
तिम्रो जीवन सुनौलो रहोस्
मनमा मिठा मिठा सुगन्धले
लालीगुराँस झैँ फूलिरहोस्
इतिहासका पानाहरुमा
शुभकामना छ मेरो तिमीलाई ।
भलो रहोस् आकाश धर्ती बीच
कामना छ मेरो तिमीलाई
मन्द मन्द हावामा पनि
नाँचिरहनु – हाँसीरहनु
तिम्रो जीवन सुनौलो रहोस्
मनमा मिठा मिठा सुगन्धले
लालीगुराँस झैँ फूलिरहोस्
इतिहासका पानाहरुमा
शुभकामना छ मेरो तिमीलाई ।
Copyright © 2021 Yubaraj Awashesh. All rights reserved.
0 Comments