गजल
सावधान रहनुपर्छ कसैलाई सम्झिँदा थाहा छ मलाई ।
चस्मा दिईसकेपछि आँखा माग्छ दुनियाँ थाहा छ मलाई ।।
नदिको यथार्थ उसलाई सोध्नोस्, किनारको म भन्छु
आफन्तहरु बाट रेटिदै बाँच्नुको पिडा थाहा छ मलाई ।।
निकाल्यौ त के भो? तिमिले आज मलाई ती अाँखाबाट
तिम्रा आखाँले पनि गुमाउने छन् सपना थाहा छ मलाई ।।
थाहै हुदैन साथ दिई रहेछन् की साथ छोडी रहेछन्
मेरा अाँशु पनि छन् ठ्याक्कै तिमी जस्ता थाहा छ मलाई ।।
©युवराज अवशेष
1 Comments
The first mobile casino app you can use on your mobile
ReplyDeletePlay mobile casino games on a tablet or 화성 출장안마 laptop. on 구리 출장마사지 a mobile 슈어 벳 tablet or laptop. 안성 출장마사지 and you can download and install 양산 출장샵 the apps.